dashain
Wednesday, 17 October 2018 07:52 am, Nepal

मौरी व्यवसायबाट राम्रो आम्दानी

मेचीकाली : 2018-03-28 08:42:08


जुम्ला, १४ चैत :

  जुम्लाका रामकृष्ण बुढ्थापाले मौरी पालन व्यवसायबाट राम्रो आम्दानी गरिरहनु भएको छ । २० देखि मौरी पाल्दै आउनु भएका उहाँले राम्रो कमाईरहनु भएको छ । बुढ्थापाले अरु युवा युवतिलाई पनि विदेश जानुको सट्टा मौरी पालन व्यवसायमा लाग्न आग्रह गर्नुभयो ।

आधुनिक तरिकाले मौरी पाले पहाडी क्षेत्रमा राम्रो सम्भावना रहेको बुढ्थापाको भनाई छ । व्यवसाय शुरु गर्दा मौरी बस्ने बासस्थानको उचित व्यवस्थानपन गनुपर्ने उहाँको सुझाब छ । घामपानी, हावा हुरी र जाडोबाट बचाउनु पर्ने र फूल फूल्ने एकान्त ठाउँ मौरीका लागि हुने उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु