Thursday, 26 April 2018 03:52 am, Nepal

उपराष्ट्रपती नन्दबहादुर पुनले आज पद तथा गोपनियताो सपथ लिदैै

मेचीकाली : 2018-03-19 08:46:47


काठमाडौं, ५ चैत :

उपराष्ट्रपती नन्दबहादुर पुनले आज पद तथा गोपनियताो सपथ लिदै हुनुहुन्छ । उपराष्ट्रपति पदमा उहाँ निर्विरोध निर्वाचित हुनुभएको छ । आज दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट उहाँले सपथ गराउनुहुनेछ । उपराष्ट्रपतिको निर्वाचनका लागि एकजनाको मात्र उम्मेदवार परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन आयोगले घोषणा गरेको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा २४ बमोजिम उपराष्ट्रपतिको पदमा नन्द बहादुर पुन निर्विरोध निर्वाचित हुनुभएको आयोगले घोषणा गरेको हो । वाम गठबन्धनको तर्फबाट उपराष्ट्रपती पदमा उहाँले उम्मेदवारी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु