Wednesday, 21 February 2018 01:04 pm, Nepal

नेपालको लगानी प्रवद्र्धनका लागि लगानी कोष स्थापना गर्दैछौं : एनआरएन

मेचीकाली : 2018-01-31 13:45:38


काठमाडौं, १८ माघ :

गैरआवासीय नेपाली संघ (एनआरएन)ले नेपालको लगानी प्रवद्र्धनका लागि १० अर्बको लगानी कोष स्थापना गर्ने भएको छ । संघका अध्यक्ष भवन भट्टले भौतिक पूर्वाधारको विकास र लगानी प्रवद्र्धनका लागि कोष स्थापना र परिचालन गर्न लागिएको जानकारी दिनुभयो ।

 कोषको स्थापनाका लागि सरकारका निकायसँग छलफल जारी रहेको उल्लेख गर्दै अध्यक्ष भट्टले अब कुरा नभएर काम गर्ने समय आएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु