Wednesday, 25 April 2018 08:20 pm, Nepal

स्थानीयतहका प्रतिनीधि अन्यौलमा, सरकार भन्छ 'अन्यौलता बहाना मात्रै हो'

मेचीकाली : 2018-01-12 10:37:13


काठमाडौं, २८ पुस  :

स्थानीय जनप्रतिनिधिले ऐन र कार्यविधिको अभावमा काम गर्न समस्या भएको दाबी गरिहरेका बेला सरकारले जनप्रतिनिधिलाई काम गर्न ऐन अभाव नभएको जनाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले बरु स्थानीय जनप्रतिनिधिकै कारण काम हुन नसकेको तर यसमा ऐनको कुनै कमी नभएको दाबी गर्नुभयो ।

सचिव थपलियाले  जनप्रतिनीधिले सामान्य गर्न सक्ने काम पनि नगरेको टिप्पणी गर्नुभयो । स्थानीय प्रतिनीधिहरुले भने कानुन र कर्मचारीको अभावमा काम गर्न नसकेको बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु