Monday, 22 January 2018 08:05 am, Nepal

आज विश्व आप्रवासन दिवस, नेपालमा पनि मनाइँदै

मेचीकाली : 2017-12-18 09:55:30


काठमाडौं, ३ पुस :

आज विश्व आप्रवासन दिवस नेपाल लगायत विश्वभरी विभिन्न कार्यक्रम गरी मनाइदै । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्र्तराष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक बर्ष  डिसेम्वर १८ लाई अन्र्तराष्ट्रिय आप्रवासी दिवसका रुपमा मनाउन थालिएको हो ।

यस दिवसका अवसरमा नेपालमा राष्ट्रिय  तथा अन्र्तराष्ट्रिय गैरसरकारी संघसंस्थाहरुले आप्रवासी श्रमिकहरुको अधिकार सुनिश्चतता सम्बन्धि कानुनको चर्चा गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु