Wednesday, 25 April 2018 08:13 pm, Nepal

काभ्रेमा खुल्यो बामपन्थीको खाता

मेचीकाली : 2017-12-10 17:19:32


क्षेत्र नंवर २ (१) मा रत्न ढकाल विजयी
काभ्रे, २४ मंसिर :

काभ्रे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा (क) मा बाम गठबन्धनका उम्मेदवार रत्न ढकाल विजयी भएका छन् ।ढकालले २५ हजार १०६ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार सिबी लामाले १७ हजार ८५५ मत ल्याएका थिए । ढकाल र लामाको मतअन्तर ७ हजार २५१ रहेको छ ।

मूख्य निर्वाचन अधिकृतको कार्यालयले औचापरिक घोषणा गर्न बाँकी छ । तर मतगणना भने भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु