Monday, 18 December 2017 02:59 am, Nepal

पहिलो चरणमा चुनाव हुने जिल्लामा आजदेखि शैक्षिक संस्था बन्द

मेचीकाली : 2017-11-23 09:33:37


काठमाडौं, ७ मंसिर :

मंसिर १०हुने पहिलो चरणको निर्वाचनका लागि ३२ जिल्लाका शैक्षिक संस्था आजदेखि बन्द हुँदैछन् । चुनावका लागि जिल्लाका सार्वजनिक तथा संस्थागत विद्यालय र क्याम्पस आजदेखि ४ दिन बन्द रहने सरकारले जनाएको छ । धेरैजसो शैक्षिक संस्थामा मतदान केन्द्र रहेका छन् ।

दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा आउँदो १८ देखि २१ गतेसम्म शैक्षिक संस्था बन्द हुनेछन् । पहिलो चरणमा प्रदेश नम्बर १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नम्बर ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नम्बर ४ मा मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लम्जुङ र गोरखा, प्रदेश नम्बर ५ का रुकुम पूर्वी भाग र रोल्पा तथा प्रदेश नम्बर ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी गरि ३२ जिल्लामा मतदान हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु