dashain
Wednesday, 17 October 2018 06:56 am, Nepal

डोटीमा जिप दुर्घटनामा मृत्यु हनेको संख्या ४ पुग्यो

मेचीकाली : 2017-11-05 08:46:26


डोटी, १९ कात्तिक :

डोटीको के.आई.सिंह गाउँपालिका ३ बासुदेवीको देउरडीमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । गम्भीर घाईते आदर्श गाउँपालिका –१ बाँझकाकनीका शारदा खडकाको मृत्युभएसंगै मृत्यु हुनेको संख्या ४ पुगेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

 ३ जना घाइते भएका थिए । खड्काको कोहलपुर मेडिकल कलेजमा उचार सम्भब नभएपछी थप उपचारका लागी काठमाण्डौं रिफर गरिएको छ । प्रेसर ३०÷४० भन्दा वृद्धि नभएपछि उनको स्वास्थ्य अबस्था गम्भरी रहेको प्रहरीले जानकारी दिएको छ । डोटीको के.आई सिंह गाउँपालिका १ तिखातरवाट दिपायल तर्फ आईरहेको शैलेश्वरी यातायातको से १ ज २६५ नं.को बोलेरो जिप सडकवाट करिव ३ सय मिटरभन्दा तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु