Friday, 24 November 2017 12:27 am, Nepal

एनआरएन सम्मेलन आजदेखि

मेचीकाली : 2017-10-14 08:51:59


काठमाडौं, २८ असोज :

गैरआवासीय नेपाल संघ (एनआरएन) को विश्व सम्मेलन आजदेखि काठमाडौंमा शुरु हुँदैछ । सम्मेलनले एनआरएनको नयाँ नेतृत्व चयन गर्नेछ । यसपटकको सम्मेलनले नयाँ नेतृत्व पनि चयन गर्नेछ । नेतृत्वका लागि अध्यक्ष जमुना गुरुङ घले र यसअघिका उपाध्यक्ष भुवन भट्टबीच प्रतिस्पर्धा हुने भएको छ ।

जमुना एनआरएनका अध्यक्ष शेष घलेका श्रीमती हुनुहुन्छ । एनआरएन सम्मेलनमा विभिन्न देशमा रहेका प्रतिनिधिहरु काठमाडौं आएका छन् । एनआरएनको ७७ देशमा शाखा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु