Sunday, 17 December 2017 08:08 am, Nepal

गल्कोट महोत्सवमा एक करोडको कारोबार

मेचीकाली : 2017-10-13 14:17:12


गुल्मी, २७ असोज :

बागलुङको गल्कोटमा सञ्चालन भएको प्रथम गल्कोट सांस्कृतिक महोत्सवको करिब १८ नागरिकले अवलोकन गरेका छन् । यही असोज १८ गतेदेखि सञ्चालन भएको सो सांस्कृतिक महोत्सवको नवौँ दिनसम्म रु एक करोडभन्दा बढीको कारोबार भएको महोत्सव व्यवस्थापन समितिका अध्यक्ष हर्क पाण्डेले जानकारी दिनुभयो ।

महोत्सवमा सञ्चालन भएका होटल व्यवसायी, झुला पिङ, फलफूल, ६८ कक्षका फेन्सी कपडा, पसल, मोबाइ पसलललगायतमा सो रकम बराबरको कारोबार भएको पाण्डेले बताउनुभयो । गल्कोट क्षेत्रको पर्यटन तथा कला संस्कृतिको प्रचार प्रसार गर्न सो महोत्सव आयोजना गरिएको हो । महोत्सव ३० गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु