Friday, 24 November 2017 12:18 am, Nepal

करेन्ट लागेर एकको मृत्युु

मेचीकाली : 2017-10-10 08:42:44


रौतहट, २४ असोज :

जिल्लाको कटहरिया नगरपालिकास्थित निर्माणाधीन बाबा बैजुुनाथ सुुगर एण्ड केमिकल्स मिलमा करेन्ट लागेर एकजना मजदुुरको मृत्युु भएको छ ।कटहरिया नपा–९ डुुमरिया टोलस्थित निर्माणाधीन चिनी मिलमा तार जोड्ने क्रममा सोमबार राति वडा नं ७, फत्तेपुर घर भएका ३० वर्षीय प्रमोद यादवको करेन्ट लागेर घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको इलाका प्रहरी कार्यालय, गरुडाका प्रमुख प्रहरी निरीक्षक केशव रेग्मीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु