dashain
Wednesday, 17 October 2018 03:38 pm, Nepal

बलात्कार अभियोगमा ५ युवा पक्राउ

मेचीकाली : 2017-10-07 08:41:59


गुल्मी, २१ असोज :

गुल्मीमा केहि दिन अघि मानसिक सन्तुलन ठिक नभएकी एक महिलालाई सामुहिक बलात्कार गरेको अभियोगमा ५ जना पक्राउ परेका छन् । असोज १५ गते बेलुका मुसिकोट नगरपालिका वडा नम्बर–१ थामडाँडास्थित कोदोबारीमा अन्दाजी ३५ वर्षकी महिलालाई बलात्कार गरेको अभियोगमा उनीहरु पक्राउ गरी हिजो जिल्ला अदालतमा म्याद थपिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गंगाबहादुर थापाले जानकारी दिनभयो ।

घटनास्थल नजिकै मदिरा बेचविखन कार्य व्यापकरुपमा भइरहेको र ती महिला बेहोस अवस्थामा रहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु