Sunday, 17 December 2017 07:56 am, Nepal

अलैंची किसानहरु संगठित हुँदै

मेचीकाली : 2017-09-24 10:14:25


संखुवासभा, ८ असोज :

बिचौलीयाहरुको प्रभाव बढेर किसानहरुले पाउनुपर्ने मुल्य नपाउँदा संखुवासभाका जिल्लाका अलैची किसानहरु संगठित बन्न थालेका छन् । सदरमुकाम खाँदबारीमा भएको अगुवा किसानहरुको भेलाले अलैंची किसान संघ गठन गर्नका लागि ९ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

समितिको मुख्य काम विधान मस्यौदा तयार गर्ने र अलैंची किसानहरुको जिल्ला भेला गराई बिधान मस्यौदा पास गर्ने र जिल्ला भेलाबाट अलैची किसान संघ स्थापना गर्ने तदर्थ समितिका अध्यक्ष बसन्त गुरुङ्गले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु