dashain
Wednesday, 17 October 2018 04:14 pm, Nepal

गुल्मीमा प्रमुखमा एक मात्र महिला उमेदवार

मेचीकाली : 2017-06-12 08:43:25


गुल्मी, २९ जेठ  :

गुल्मी जिल्लाका २ नगरपालिका सहित १२ वटा स्थानिय तह रहे पनि गाउँपालिका प्रमुखको महिला उमेदवार भने एक जना मात्रै उठाईएको छ । तीन प्रमुख दलसहित ११ वटा क्रियाशिल राजनैतिक दलहरु मध्ये माओवादी केन्द्रले मात्र इस्मा गाउँपालिका प्रमुख उमेदवारमा महिला उठाएको हो ।

नेकपा माओवादी  केन्द्र ईस्मा गाउँपालिका कमिटीको बैठकले ईस्मा गाउँपालिका प्रमुख पदमा विमला थापालाई उठाउने निर्णय गरी उहाँको नेतृत्वमा आफ्नो प्यानल घोषणा गरेको छ । ईस्मा वडा नम्वर ५, साविकको ईस्मारजस्थल गाविसकी ३७ वर्षिया  थापा माओवादी जनयुद्ध काल देखिकी सक्रिय कार्यकर्ता रहेको र  अनेम संघ  (क्रान्किारी ) की जिल्ला सदस्य तथा  ईस्मा गाउँपालिका स्तरिय संगठनकी कोषाध्यक्ष हुनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु