Monday, 18 December 2017 03:15 am, Nepal

कालीकोटमा एमाले अगाडी

मेचीकाली : 2017-05-16 10:15:03


कालीकोट, २ जेठ :

खाँडाचक्र नगरपालिकाको प्रमुख पदको मतगणनामा आज विहान ६ बजे सम्म नेकपा (एमाले) का जसीप्रसाद पाण्डेले ४७२ मतले प्रथम प्राप्त गर्नुभएको छ भने सोही नगरपालिकाका नेपाली काँग्रेसका पदमबहादुर शाहीले ३९५ मत र नेकपा (माओवादी केन्द्र) का लक्ष्मीप्रसाद चौलागाईंले ३१३ मत प्राप्त गर्नुभएको छ ।

पलाङ्ता र पचालझरना गाउँपालिकामा मतगणना सुरु भए नभएकोबारे टेलिफोन अवरुद्ध भएका कारण थाहा हुन सकेको छैन । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु