Thursday, 17 August 2017 05:31 am, Nepal

काभ्रेको विद्यालयहरुको विवरण

मेचीकाली : 2010-07-20 08:39:28


यो विषयका प्रतिक्रियाहरु

Mahendra Theengh:Sep 13, 2012 01:41:24 PM

thanks a lot of to listed the names of all school situated in Kavre disrtict. i would like to request with relatated office that our school Midland English Boarding School is running in grade 7 from this year.but in the list there is upto Grade 4 only. so please from the concerened office, hope , will correlaction soon. thank u Mahendra Theengh from Khahrepangu-6, Kavre

kailash gautam:Mar 16, 2012 10:20:59 PM

ramro लग्यो hamro जिल्ला रुपन्देही मा पनि यस्तै गरे thik हुन्थ्यो ni

Samir Lama:Sep 24, 2011 10:00:03 PM

देरै खुशी लाग्यो अफुपडेको स्कूल को नाम लिस्ट इन्टरनेट मा हेर्न पाउदा
दन्याबाद

khadga Bahadur Tamang Lama:Aug 21, 2011 09:43:50 PM

PEACE ZONE ENGLISH BORDING SCHOOL, Mangaltar-4, kavre को principal हाल खड्ग बहादुर तामांग लामा नरहेको जानकारी गरुन चाहन्छु. म त संस्थापक प्रिन्सिपल हुँ . तर २०६६ असार महिनामै स्कूल ब्यबस्थापन समिति समू मैले राजिनामा दिइसकेको हुनाले हाललाई मा प्रिन्सिपल नरहेको र स्कूलले गर्ने कुनैपनि क्रियाकलापमा मेरो सरोकार नरहने जानकारी गराउन चाहन्छु . धन्यवाद

Ranjan Khanal:May 11, 2011 12:59:50 PM

The present chairman of management committee of nabin primary School is Shambhu Prasad Khanal. Do update the information.
Thank you

mimtamang:Feb 14, 2011 07:03:22 AM

हि नमस्ते गूद नेव्कव्रे स्चूइ

sudesh tamang:Jan 19, 2011 03:22:11 PM

थान्क .कव्रेली .कामलै .अज् स्चूल को भरेमा सम्पूर्ण जानकारी दिनुभएमा राम्रो हुन्थ्यो .र स्चूलको पिच्तुरे पनि रक्नुभाये राम्रो हुन्थ्यो

Ashok Chandra Dhunju Shrestha:Dec 13, 2010 10:50:34 AM

The present chairman of management committee of Shreekhandapur Higher Secondary School is Ashok Chandra Dhunju Shrestha. Do update the information.
Thank you

Subas Chandra Dhungana:Dec 11, 2010 07:32:32 PM

होक्से बजार मा रहेको बिधालय जनता माध्यमिक मा १० सम्म मात्र होइन १२ कक्षा सम्म पढाई हुन्छ

maheshwor nepal:Aug 13, 2010 01:16:48 AM

मेचीकाली मा काभ्रे को स्कूल हरु को बारेमा जानकारी त रहेछ तर ति डाटा हरु केहि पुरानो जस्तो लाग्यो / किर्पया सत्य तथ्य जानकारी हरु यथा सक्य छिटो राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु





महेश्वर नेपाल

Bishnu M. Bharati:Aug 9, 2010 11:08:17 PM

स्कुलको लिस्ट बनाउनु भएकोमा धन्यवाद. यो लिस्ट चाही हेर्न चाही एअस्य छैन, pdf मा बनेको भए राम्रो हुन्थ्यो होला.

अनि, श्री सिन्हादेबी प्रा. बि. बन्देउटार स्कुलको दर्ता भएको नाम चाही श्री सिन्हादेबी लिलाधन प्रा. बि. बन्देउटार

mahendra:Jul 23, 2010 06:47:37 PM

नमस्ते! you have done well! thanks a lots for your list of all schools. next time we all are awaiting for your such kind of listed of kavre district\'s others sectors.

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु