Tuesday, 26 September 2017 11:11 am, Nepal

परिक्षा अगावै प्रश्नपत्र बजारमा

मेचीकाली : 2015-03-24 08:39:58


सिन्धुली, १० चैत :

सिन्धुलीमा संयुक्त परीक्षा समितिले विद्यालय तहको वार्षिक परीक्षाको लागी तयार गरेको प्रश्नपत्र बाहिरीएको छ । प्रश्न पत्र परीक्षा हुनु अगावै अगाडि नै बजारमा भेटिएको हो । वार्षिक परीक्षा–२०७१ को कक्षा ६ को गणित र कक्षा ७ को सामाजिक विषयको प्रश्नपत्र समितिको चरम लापरवाहीकै कारण परीक्षा हुनु अगाडि नै बजारमा भेटिएको हो ।

 विगत वर्षहरुमा जिल्लाकै छापाखानामा प्रश्नपत्र र उत्तरपुस्तिका छपाउँदै आएको समितिले यस वर्ष परीक्षाको गोपनीयतालाई अझ प्रभावकारी बनाउन भन्दै काठमाण्डौका छापाखानाबाट प्रश्नपत्र छपाई गरेर ल्याएको थियो । समितिले तयार पारेको प्रश्न पत्र हरेक बर्ष बाहिरीदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु