Wednesday, 20 September 2017 06:39 pm, Nepal

सोलुखुम्बुको खुम्बु क्षेत्रमा तिव्र गतिको इन्टरनेट सेवा

मेचीकाली : 2014-11-06 17:46:01


सोलुखुम्बु -

सोलुखुम्बुको पर्यटकीय खुम्बु क्षेत्रमा भदौ दोश्रो सातादेखि सुरु गरिएको ईन्टरनेट जडान कार्य सम्पन्न भएको छ । इन्टरनेट जडानको काम सकिएसँगै खुम्बु क्षेत्र घुम्न आउने पर्यटकको साथमा ७० प्रतिशत स्थानीय ईन्टरनेट सेवाबाट लाभाम्बीत भएका छन ।

 जिल्लाको फोर्चे, दिङबोचे, फेरुजे, दोले, पाङबोचे, मञ्जो, गोक्यो मछेर्मा, दिंबोचे, फाक्दीङ, नाम्चे बजार लगायतका क्षेत्रमा घुम्न आउने पर्यटकको साथमा स्थानीय इन्टरनेट सेवाबाट लाभान्वीत भएका एभरेष्ट लिङ्कका प्रबन्धक बुद्धी तामाङको भनाई छ । अहिले सगरमाथा र आमादाव्लम हिमालको आधार शिबिरमा समेत वाइ फाइ सेवा सुचारु भईसकेको छ । खुम्बु क्षेत्रमा जडान गरिएको ईन्टरनेटको गति अहिले २० एमबी प्रति मिनेट रहेको र तत्कालै ब्याण्डविथबाट ४० एमबि पु¥याईने कम्पनीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु