Tuesday, 26 September 2017 02:52 pm, Nepal

लुटेराको आक्रमणबाट घाइते

मेचीकाली : 0000-00-00 00:00:00


काभ्रे, २६ फागुन -कास)- लुटेरा समूहको आक्रमणबाट शनिबार राति धुलिखेलमा दुइजना घाइते भएका छन् । घरमा सुतिरहेको बेला भएको आक्रमणमा ३५ वषीय पुष्कर श्रेष्ठ र उनकी पत्नी ज्योति घाइते भएका हु न् । धारिलो हतियार प्रहारबाट पुष्करको टाउको मा गम्भीर चोट लागेको छ । लुटेराले ज्योतिलाई रडले हिर्काएका थिए । उनको पाखुरामा चोट छ । दुवैको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घटनाका सम्बन्धमा प्रहरीले बेवास्ता गरेको भन्दै स्थानीय बासिन्दाले केहीबेर अरनिको राजमार्गमा अवरोध गरेका थिए । स्थानीय बासिन्दास“ग वार्ता गरेर राजमार्ग सुचारु गरिएको जिल्ला प्रहरीका डीएसपी महेन्द्रकुमार पोखरेलले बताए ।
Kantipur

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु