Tuesday, 26 September 2017 11:15 am, Nepal

पत्रकारमाथि दुर्व्याबहारको विरोध

मेचीकाली : 0000-00-00 00:00:00


काभ्रे, २२ फागु न -कास)-
अनमिन कर्मचारीले पत्रकारलाई दुर्व्यवहार गरेकामा नेपाल पत्रकार महासंघ काभ्रेले विरो ध गरेको छ । हेलिकप्टर दुर्घटनाका समाचार संकलन गर्न रामेछापको बेथान पुगेका पत्रकारलाई अनमिन कर्मचारीले दुर्व्यवहार गरेका थिए । 'सञ्चारकर्मीमाथि दुर्व्यवहार हुनु निन्दनीय छ,' महासंघ काभ्रे शाखाद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, 'यस्ता कार्य तत्काल रोकी प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको हक ग्यारेन्टी गर्न सबै पक्षसँग जोडदार माग गर्र्छौं ।'
कान्तिपुर

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु