Happy tihar
Monday, 23 October 2017 08:28 am, Nepal

तारा गन्दै सुतेको रात

महेश्वर नेपाल: 2011-05-03 10:09:50

–महेश्वर नेपाल

सप्ताहन्तको अन्तिम दिन अर्थात बिहीबार, यो दिन अफिस पनि अरुदिन भन्दा छिट्टै विदा हुने र शुक्रबार पुरा दिन छुट्टि भएकाले कता जानेहोला भन्ने कुनै योजना नै बनाउन सकिरहेको थिईन । दोहाको कोलाहाल र ब्यस्त  वातावरणबाट केही टाढा गएर बस्न मन लागीरहेको थियो ।  जाने ठाउँहरु त धेरै थिए तै पनि बिना योजना बसिरहेको बेलामा गोरखाली साथी राजेश्वरले फोन गरेर बेलुकाको योजना बारे प्रस्टयाए पछि ढुक्क लाग्यो ।

पुरा पढ्नुहोस्

भैरवकुण्डयात्रा र चोरीको शिकार भएका पत्रकारहरु

मेचीकाली : 2010-09-01 12:44:02

राजन न्यौपाने

यो मान्छे यस्तो स्वभावको छ, यसको बानी ब्यवहार यस्तो होला भनेर कसैलाई देख्ने बित्तिकै वा पहिलो भेटमा नै भन्न सक्नुहुन्छ तपाईँ ? अनुहार जीउडाल लवाई तथा बोलीको भरमा मात्र मान्छे चिन्न कठिन पर्दो रहेछ। छोटो समयमा नै कसैलाई विश्वास दिँदा समाजमा टाठाबाठामा गनिएका हामी ठूलै क्षति तथा कष्टमा परेको घटनाका बारेमा केही बताउदै छु म।

पुरा पढ्नुहोस्

'आई लभ यू'कान्छी

मेचीकाली : 2010-05-20 16:30:41

कृष्ण चन्द्र बन्जारा 'सिङ्गो कतार मेरो लागी जेल भएको छ ।' किन र - मैले प्रश्न गरेँ । 'पैसा नभएर के भो र - तिमी जस्तो मिल्ने साथी थियौ । कान्छी थिई । यहाँ कोही छैन ।' 'झुर' सुरु सुरुमा यस्तै हुन्छ । मेरो प्रतिक्रिया थियो । होइनर् २ वर्षभईसक्यो । गत वर्षबिदा मिलाएर घर गएको थिए । कान्छीको त्यो प्यारो अनुहार हेर्ने रहरले पुरै घुमे,भेट भएन । धेरै डाहा हुदो रहेछ साथी खप्नै गाह्रो । पिर नगर यार समय आँउछ ।

पुरा पढ्नुहोस्

आन्दोलनको अनुहार

मेचीकाली : 2010-05-09 15:55:38

–शिव अधिकारी हड्ताल निरन्तर जारी थियो । रोकिने छाँटकाँट एक रत्ति थिएन । कार्यलय विद्यालय पसल औधोगिक क्षेत्र सबै ठप्प । न त गाडि नै चल्थ्यो । यस्तो समयमा जानु पनि कता कतै डि हालौ न त भन्दा पनि लगातारको बन्दले खल्तिमा भएको पैसा चिया चुरोटमा नै रित्तिसकेको थियो । फेरी कतै यदि गैहालियो पनि भोकभोकै परिएला भन्ने ठुलो चिन्ता । न त कतै पसल भेटिन्थे । भेटिनु पनि कसरी त खोल्ने वातावरण भए पो पसल खोल्थे ब्यापारीहरु ।

पुरा पढ्नुहोस्

अग्रजहरुसंगको मेरो दश दिने तिर्थयात्रा

मेचीकाली : 2010-03-17 08:30:16

-केदार तिमल्सिना भारतको कामरु कामख्यदेखि नेपालको पशुपतिनाथसम्म मैले सोचेको पनि थिइन् मैले घुम्न चाहेको दार्जलिङ्ग, धरानको बुढासुब्बा लगायतको स्थानमा जाने मेरो सपना कहिले पुरा हुन्छ भनेर तर केहि दिन अघि मैले घुम्ने सपना बुनेको दार्जलिङ्ग लगायतका स्थानमा घुम्नको लागि मलाई अवसर जुर्टाईदिनु भयो मेरो दाई रमेश न्यौपानेले ।

पुरा पढ्नुहोस्

 

    भर्खरै

     

    धेरैले पढेको

     

    भर्खरै प्राप्त प्रतिक्रियाहरु

     

    मेचीकाली भिडियो

    महाभुकम्प

    थप भिडियोहरु