Tuesday, 30 August 2016 06:49 pm, Nepal

बनेपाका एक किसानले आफ्नो जग्गामा गरेको कुरिलो खेती । पछिल्लो समयमा कुरिलो खेती यहाँका किसानहरुको राम्रो आम्दानीको स्रोत बनेको छ ।
तस्वीरः भीम गौतम/काभ्रेली.कम

यो विषयका प्रतिक्रियाहरु

Arjun Bista:Dec 30, 2015 01:21:49 PM

Sabaile bikase kuriloko kura garnu bho. Malai Jungali Kurilo (jun Nepalka jangalma matra painecha) kheti garna man lagyo. Yes ko bajar ra bieu (seeds) bare janakari garaidinubhe abhari hunethiyen.

Hari Gaire:Nov 19, 2015 05:45:04 PM

कुरिलो सम्बन्धि जानकारी चाइएमा सम्पर्क गर्नु होला

[email protected]

Deepak k.c.:Jul 31, 2015 11:03:50 AM

itahari areamaa kaha milchha kuriloko biu batai dinu hola.

Romin:Jun 23, 2015 10:22:07 AM

कुरिलोको बिउ र खेति गर्ने तरिका बारे जान्न मन थियो . कहाँ सम्पर्क गर्दा राम्रो जानकारी पाउन सकिन्छ होला. सहयोग गर्न अपिल गर्दछु .

Bishnu Kumar Shrestha Bishnu Kumar Shrestha:Oct 21, 2014 12:59:47 PM

हाल म दछिं न कोरिया मा बस्ने गर्दछु. कुरिलो को बिजनेस गर्ने मनसाय
हुदा तपाई को वेब साइड हेरेर खबर गर्न चाहन्छु.

Mani:Aug 26, 2014 10:43:04 AM

मैले भक्खर कुरिलो लगाएको छु यसलाई हुर्काउने उपाय बताई दिनु होला. थान्क यौ.

ricky pandey:Aug 12, 2014 09:25:27 PM

Malai kurilo kinnu chha kasailai bechna man chha bhane malai contact garnu hola ph no 9851169702

damodar Neupane:Apr 2, 2014 08:10:40 PM

म संग करिब ६०० किलो जति नुवाकोट मा उत्पादित कुरिलोको प्रसोधित जरा ६ खरिद गर्न इछुक संस्था तथा महानुभाव ले मोबाइल नम्बर ९८४३०६९२६१ मा सम्पर्क गर्नुहोला अथवा मलाई कुरिलो खरिद गर्नेको नम्बर उपलब्ध गराउनु भयमा आभारी हुने थियं धन्यवाद !

dhruba amgai:Feb 24, 2014 07:09:36 AM

नमस्ते म संग 500kg कुरिलो को जरा छ बिक्रि गर्ने ठाउ र मुल्य थाहा पाउनु पाय आभरी हुन्थिय

Ramchandra Acharya:Jul 22, 2013 03:18:12 PM

मैले कुरीलो खेती भर्खर गर्न लागेको तेती जानकारी भयन तालीम लीन चीन जाने तयारी मा छु म पोखरा काहू मा हो फोन नो भय कल गर्ने थीय

manaraj bantha:Oct 20, 2011 02:32:45 PM

नमस्कार
म संग फाल्गुन देखि प्रतिदिन ५००किलो जेर्सेय्किंग कुरिलोको टुसा प्रोदुच्शन हुन्छ \' कोहि होलेसेल्ल लिने छ \'
नेपाल ओर्गनिक अस्परगुस फर्मिंग प्रा.लि
घोराही -दाङ्ग

राप्ती-नेपाल

फोन नो .; 9849028817

manisk thapa:Sep 8, 2011 10:32:02 AM

kurilo khetiko barema janna paya huntheu

radhika neupane:Jul 14, 2011 09:39:15 PM

कुरिलो खेति कसरि गर्ने जानकारी पाउन पाए हुन्त्यो .

radhikaneupane:Jul 10, 2011 06:51:22 AM

कुरिलो खेति कसरि गर्ने सिकाए राम्रो हुन्थ्यो कि ?

damodar acharya:Apr 1, 2011 01:47:56 PM

बजार कालागि सम्पर्क फोन दिनु होला. आभारी हुने thinye.

Dr. Manoj Shah:Feb 25, 2011 11:08:36 AM

Dear Sir,

Hope for your best. I have cultivated KURILO in our field and presently I would like to know its (processed) marketting chanel and its present market price. I do anticipate you kind help for my destination.

I am looking forwards for your response.

With Reagrds!

Dr. Manoj Shah
Oriental Farm Pvt. Ltd, Chitwan, Nepal

Nabaraj Dhakal:Jul 2, 2010 11:53:21 AM

कुरिलो को बजार चाहिएमा मलाई सम्पर्क गर्नु होला

sharada prasad dhakal:Apr 27, 2010 03:31:43 PM

kuriloko poshan tattwako barema pani janakari bhayekobhaye ramro hune thiyo.

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु