Wednesday, 26 September 2018 02:50 pm, Nepal

गाई व्याएपछि किसानलाई भक्ता

मेचीकाली : 2018-07-30 10:21:56


पाँचथर, १४ साउन :

पाँचथरको फाल्गुनन्द गाउँपालिकाको २ नम्बर वडामा विमा गरिएको सुत्केरी गाईपालक किसानलाई भक्ता दिन सुरु गरिएको छ । व्यवसायिक रुपमा गाईपालनमा किसानलाई आकर्षित गराउन वडापालिकाले गाई व्याएको तीन महिना भित्रमा २ हजार २ सय भत्तास्वारुप दिन सुरु गरेको वडाध्यक्ष बहादुरसिहं नेम्वाङले बताउनुभयो ।

अहिले सम्म २७ वटा विमित गाईपालक किसानलाई  भक्ता रकम वितरण गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु