Wednesday, 08 February 2012 09:00 pm, Nepal

सात अपहरणकारी पक्राउ

मेचीकाली : 2012-02-08 16:09:00

बनेपा, २५ माघ : जिल्ला प्रहरी कार्यालय काभ्रेले अपहरणको काममा संलग्न भएको आरोपमा सातजनालाई पक्राउ गरेको छ । रु ९३ लाख फिरौती मागेर नदिएपछि ढुसेनी शिवाल–२ का ४७ वर्षीय दीपक भन्ने अनिरुद्र गौतमलाई अपहरण गर्ने समूहलाई पक्राउ गरिएको जिप्रका काभ्रेका प्रहरी नायब उपरीक्षक सुरेन्द्रप्रसाद मैनलीले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

पत्रकार केसीलाई निलम्बन गर्ने निर्णय

मेचीकाली : 2012-02-03 20:18:54

काभ्रे, २० माघ : नेपाल  पत्रकार महासंघ काभ्रेले महासंघका केन्द्रीय पार्षद प्रदिप केसीलाई निलम्बन गर्ने निर्णय गरेको छ । पत्रकार आचारसंहिता उल्लंघन गर्दै पत्रकारमाथि नै आक्रमणको योजना बनाउने, किर्ते जग्गाको विषयमा वार्गेनिङ गर्ने जस्ता महासंघको आचारसंहिता विपरित काम गरेको भन्दै केसीलाई निलम्बनको निर्णय गरिएको हो ।

पुरा पढ्नुहोस्

मोटरसाइकलमा राखेर रक्तचन्दन तस्करी पक्राउ

मेचीकाली : 2012-01-29 11:03:51

बनेपा, १५ माघ : नयाँ तरिका अपनाएर रक्तचन्दनको कारोबार गर्ने तीनजनालाई झन्डै २६ किलोग्राम रक्तचन्दन सहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक चक्रबहादुर सिंहले लामो आकारको झोलामा एक÷एक थान रक्तचन्दन राखेर ल्याइएको अवस्थामा प्रहरीको नियमित जाँचका क्रममा गएराति तिनलाई पक्राउ गरिएको हो ।

पुरा पढ्नुहोस्

जनआन्दोलनका घाइतेको नाउँमा प्रतिष्ठान गठन

मेचीकाली : 2012-01-28 17:46:16

बनेपा, १४ माघ : दोस्रो जनआन्दोलनका घाइते बनेपाका मुकेश कायस्थको नाममा मुकेश प्रतिष्ठान गठन भएको छ । सो प्रतिष्ठानको हास्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चायले संयुक्तरुपमा आज उदघाटन गर्नुभयो । मुकेशको आफ्नै निवासमा भएको सो समारोहमा बोल्दै हास्य कलाकार मदनकृष्ण श्रेष्ठले मुकेश सबैको गर्व भएको उल्लेख गर्नुभयो ।  

पुरा पढ्नुहोस्

काभ्रे कांग्रेसमा चर्को विवाद

मेचीकाली : 2012-01-26 08:48:24

असन्तुष्ट पक्षले संगठित रुपमा प्रतिकार गर्ने

काभ्रे, १२ माघ  : नेपाली कांग्रेस काभ्रेको संस्थापन पक्षले जिल्ला अधिबेशनमा आफु विरुद्ध उम्मेदवारी दिने तिर्थ पसखल, कुमार लामिछाने र रामकुमार मुल्मी निकटका नेता तथा कार्यकर्ताहरुलाई वाइपास गर्दै गएपछि असन्तुष्ट पक्षले संगठित रुपमा प्रतिकार गर्ने तयारी गरेको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -नेपाली कोलाभरी

भारतीय नायिका उदिता गोस्वामीले गाएको 'कोलाभरी डी'को नेपाली भर्सन ।

थप भिडियोहरु