Saturday, 18 May 2013 02:10 pm, Nepal

भारतीय नागरिकलाई राहदानी बनाई विदेश पठाउने गिरोह सक्रिय

मेचीकाली : 2013-05-17 17:53:16

सप्तरी, ३ जेठ : नेपाली नागरिकको नागरिकताको आधारमा भारतीय नागरिकलाई राहदानी बनाई विदेश पठाउने गिरोह सप्तरीमा सक्रिय रहेको रहस्य खुलेको छ । गिरोहका कारण पीडित बनेका युवाहरुले आज राजविराजमा संयुक्त रुपमा पत्रकार सम्मेलन गरी सप्तरीमा यस्तो गिरोह सक्रिय रहेको सार्वजनिक गरेका हुन् । 


पुरा पढ्नुहोस्

सप्तरीमा एकै दिन दुई बालिका बलात्कृत

मेचीकाली : 2013-05-16 16:21:04

सप्तरी, २ जेठ : सप्तरीमा पछिल्लो समय नाबालिकाहरू बलात्कारको शिकार बन्दै आएका छन् । बुबा समान शिक्षा दिने गुरुदेखि चिकित्सकसम्मबाट बलात्कारको शिकार भएका छन् यहाँका बालिकाहरू । यसैक्रममा बुधबार एकै दिन सप्तरीमा दुई बालिका बलात्कृत भएका छन् । 


पुरा पढ्नुहोस्

आगलागीका कारण एक सय १५ घर जलेर नष्ट

मेचीकाली : 2013-05-04 08:42:37

सप्तरी, २१ वैशाख : सप्तरीको योगिनिया गाविसमा गएराति भिषण आगलागी हुदा एक सय १५ घर जलेर नष्ट भएको छ । आगलागीले ३९ परिवारको एक सय १५ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । राति करिब १२ बजेतिर वडा नम्वर ७ का स्थानिय ज्वाला बनबरिया यादवको घरबाट आगलागी सुरु भएको थियो ।


पुरा पढ्नुहोस्

तिवारीले भोक हड्ताल सुरु गरेको २१ दिन पुरा, सरकारको बेवास्ता

मेचीकाली : 2013-04-17 08:46:49

सप्तरी, ४ वैशाख : २१ दिनदेखि अनसन शुरु गरेका विकास तिवारीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का केन्द्रिय अध्यक्ष समेत रहनुभएका तिवारीले गत चैत १५ गतेदेखि राजविराजको शिव मन्दिर प्रागंणमा भोक हड्ताल शुरु गर्नुभएको छ । लगातारको भोक हड्तालले उहाँको स्वास्थ्य खस्किंदै गएको छ । 


पुरा पढ्नुहोस्

हात्तीको आक्रमणबाट जोगिन जाग्राम बस्नुपर्ने बाध्यता

मेचीकाली : 2013-04-13 08:40:14

सप्तरी, ३१ चैत : सप्तरीको मध्यवर्ती क्षेत्रका बासिन्दा हात्तीको आक्रमणबाट जोगिनका लागि जाग्राम बस्न बाध्य भएका छन् । कोसी टप्पु वन्यजन्तु आरक्ष आसपासको जिल्लाको घोघनपुर, जगतपुर, फत्तेपुर, कमलपुर, पिप्रापूर्वसहितका गाविसका बासिन्दाहरु हात्तीको आक्रमणबाट जोगिनका लागि जाग्राम बस्न बाध्य भएका हुन् । 


पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

रातो मच्छिन्द्रनाथको रथयात्रा

भिडियो : कृष्णगोपाल श्रेष्ठ

थप भिडियोहरु