Wednesday, 08 February 2012 08:15 pm, Nepal

व्यापार सङ्घद्वारा सुविधा माग

मेचीकाली : 2012-02-08 17:46:17

विराटनगर, २५ माघ : मोरङ व्यापार सङ्घले नेपालमा उत्पादित पस्मिना र गार्मेन्टलगायतका वस्तुको अमेरिकी बजारमा भन्साररहित सुविधा पुनः पाउनुपर्ने माग गरेका छन् ।   सङ्घका अध्यक्ष अविनाश बोहोरा र अमेरिकाको वल्र्ड लर्निङ नामक संस्थाबाट आएको प्रतिनिधिमण्डलसितको भेटघाटमा अध्यक्ष बोहराले उक्त माग गर्नुभएको हो ।

पुरा पढ्नुहोस्

व्यापार सङ्घद्वारा सुविधा माग

मेचीकाली : 2012-02-08 17:45:55

विराटनगर, २५ माघ : मोरङ व्यापार सङ्घले नेपालमा उत्पादित पस्मिना र गार्मेन्टलगायतका वस्तुको अमेरिकी बजारमा भन्साररहित सुविधा पुनः पाउनुपर्ने माग गरेका छन् ।   सङ्घका अध्यक्ष अविनाश बोहोरा र अमेरिकाको वल्र्ड लर्निङ नामक संस्थाबाट आएको प्रतिनिधिमण्डलसितको भेटघाटमा अध्यक्ष बोहराले उक्त माग गर्नुभएको हो ।

पुरा पढ्नुहोस्

६ लाखमा स्वदेशी गाडी

मेचीकाली : 2012-02-06 16:55:58

विराटनगर, २३ माघ : हुलास मोटर प्राइभेट लिमिटेडले सरकारले अन्तःशुल्क छुट दिन सकेमा रु छ लाखमा गाडी उत्पादन गरी बिक्री वितरण गर्ने जनाएको छ । उक्त कम्पनीले रु छ लाखमा हुलास मिनी भ्यान उत्पादन गरी बजारमा ल्याउने भएको छ । सो कम्पनीको १७ आँै वार्षिकोत्सवको उपलक्ष्यमा यहाँ आयोजित पत्रकारसम्मेलनमा उक्त कम्पनीलाई अन्तःशुल्क छुट दिइएमा स्वदेशी उत्पादन प्रोत्साहित हुने र विदेशी उत्पादन बिक्री वितरणसँग प्रतिस्पर्धा बढ्ने बताइएको छ ।

पुरा पढ्नुहोस्

भन्सार क्यामरा जडान

मेचीकाली : 2012-02-01 17:11:50

 विराटनगर, १८ माघ : राजस्व चुहावट नियन्त्रण गर्र्न भन्सार विभागले विराटनगर भन्सार कार्यालय परिसरमा इन्टरनेट प्रोटोकल क्यामरा जडान गरिएको छ । भन्सार क्षेत्रमा ११ थान आइपी क्यामेरा जडान गरी सञ्चालनमा ल्याएको हो । इन्टरनेट प्रोटोकल क्यामराले चोरी पैठारी नियन्त्रण गर्नुका साथै भन्सार कर्मचारीहरुको अनियमिताको नियन्त्रण गर्ने र शङ्कास्पद क्रियाकलापको रेकर्डसमेत भएकाले सो क्यामरा जडान गरिएको बताइएको छ ।

पुरा पढ्नुहोस्

बेश्यावृत्ति गर्ने आरोप लागेका नै बेश्यावृत्तिको विरोधमा

मेचीकाली : 2012-01-31 15:53:06

उर्लाबारी, १७ माघ : बेश्यावृत्ति गर्ने, गराउने आरोप लागेका यहाँका होटल व्यवसायीहरूले नै बेश्यावृत्तिको विरोध गरेका छन् । होटल तथा पेय पदार्थ व्यवसायी सङ्घ उर्लाबारीको १३ आँैं स्थापना दिवसको अवसरमा आज मोरङको उर्लाबारीमा आयोजित कार्यक्रमका वक्ताहरूले होटललाई स्वच्छ व्यवसायका रूपमा सञ्चालन गर्न सङ्गठित हुनुपर्ने आवश्यकता औँल्याए ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -नेपाली कोलाभरी

भारतीय नायिका उदिता गोस्वामीले गाएको 'कोलाभरी डी'को नेपाली भर्सन ।

थप भिडियोहरु