Monday, 22 September 2014 03:55 pm, Nepal

शुभकामना सन्देश

मेचीकाली : 2010-10-02 08:27:59


तपाईं आफ्ना साथीभाई तथा घरपरिवारलाई शुभकामना दिन चाहनुहुन्छ भने तलको कमेन्ट बक्समा शुभकामना सन्देश लेख्नुहोस् ।

यो विषयका प्रतिक्रियाहरु

suresh kumar karn:Jul 28, 2013 05:07:38 PM

Fresh Air....
Fresh Idea....
Fresh Talent....
Fresh Energy....
I wish U to have a .....
Sweetest Sunday,
Marvellous Monday,
Tasty Tuesday,
Wonderful Wednesday,
Thankful Thursday,
Friendly Friday,
Successful Saturday.
Have a great Year. HAPPY NEW YEAR

पदम:Apr 15, 2013 08:31:40 AM

नयाँ वर्ष २०७० को हादीक मंगलमयशुभ कामना ब्यक्त गर्दै देश
बिदेशमा रहेका नेपाली दाजु भाइ पनि संझना छ देशमा सान्ती
को कामना गर्दछु

apil:Apr 14, 2013 10:09:22 AM

Happy New Year 2070 to all Nepali...Wish this new year will bring many changes in Nepal...
Thank you Resmi..
Wish you happy new year too..

apil basnet
UAE..

Bhupendra malla:Apr 13, 2013 08:30:31 AM

शुभकामना नया बर्षको
सम्पूर्ण नेपाली दाजु भाई तथा दिदि बहिनि हरुलाई मंगलमय शुभकामना
मन भरि खुसि छाओस तन स्वस्थ होस्
आत्मा शान्ति रहोस
यही मेरो कामना छ २०७०नयाँ बर्षको शुभकामा

Madhav Prasad Dhakal:Apr 13, 2013 06:56:22 AM

समस्त नेपाली दाजुभाई दिदि बहिनि साथी भाई इस्ट मित्र हरु मा बिक्रम सम्मत \"२०७०\" को मंगल मये सुभकामना का साथमा दिरघौ
को कामना गर्दछु,

माधव प्रसाद ढकाल
बनेपा- काभ्रे

Rasmi tamang:Apr 12, 2013 06:34:55 PM

good bye 2069 and wel come 2070 happy new year..
२०७० ले हरेक नेपालीहरुको मुहारमा सुनौलो बिहानी ल्याहोस बम ra बरुथको
कालो धुवा नभएर फुली रहेको फूलबारीमा रमाउन पहोस यहि छ मेरो तर्फ बाट
हार्दिक मंगल्माय शुभ कामना /
चिठी लेख्दै छु मा आमाकै नउमा फर्की आउदै छु है भनि गाउघरमा
आफ्नै देशमा नेपाल आमकै काखैमा /ल त साथीहरु हप्प्य न्यु एअर....

NARAYAN MARASINI :Apr 12, 2013 11:47:28 AM

सम्पूर्ण दाजु भाई तथा मेरो PARAHI

SAMPURA DAJU BHAI TATHA HAMRO PAREYOUR LAI NAYA BHARSHA 2070 SHALKO HARDIK MANGALMAYA SUBAKAMANA





नेत्र प्रसाद पाण्डे ( निम पाण्डे ):Apr 12, 2013 02:12:45 AM

श्री माननीय मुमा / टिका पाण्डे / मेरो श्रीमति कमला पाण्डे /छोरा हरु : हिमांशु पाण्डे : सुशान्त पाण्डे लगाएत
छिमेकि आमा बुबा , दाजु भाउजु ,दिदि बहेनी तथा साथी भाइ:
हरु मा मेरो तर्फा बाट २०७० साल को मुरी मुरी खुसि का कोसेली हरु हजुर का सामु राख्दछु / गएको २०६९ साल मा जो कुनै कुरा राम्रो भयो होला /
साएद न राम्रो पनि भए होला सबै कुरा लाइ भुली आउने नया साल २०७० लाई खुसि को साथ् मा WELCOM गर्नुहोला /
गएको कुरा लाइ भुल्नुस र आउने जीवन कसरि बिताउने भन्ने बाटो मा जानुस भन्दै /
हेप्पीय न्यु एअर

apil basnet:Apr 7, 2013 01:25:34 PM

Miss you Nepal

Rasmi tamang :Feb 11, 2013 01:51:18 PM

ल्हसो फ्याफुल्ला and नमस्ते तामाङ लगायत देश बिदेशमा छरिएर रहनुभएका
सम्पूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दिदीबहिनीहरुको जीवनमा यो सोनामल्होछार
ले सबैको मुहारमा खुसीको दियोबाली रहोस र समस्त नेपालीको उतर्तर प्रगतिको
लागि शुभ कामना अर्पण गर्दछु/
ओकली चढ्दै ओराली झर्द ै३६५ दिन काट्दै आइपुगेछ घर अगनमा फर्केर
फेरी सोनाम ल्होछार तर म त अउन सकेन अझैँ यो मरुभूमि देशमा बसी रहेकोछु
आश छ १दिन म पनि अफुनो नेपाल देशमा फर्केर जान पउछ भनेर त्योदिनको
प्रतिक्छ्यमा छु म परदेशमा भए पनि नेपालमा भएका मेरो प्यारो साथी संगीहरुले
यो ल्होछार रमाइलो गरेर मनाउनु होला / दैबले साचे नमरे बाचे फेरीभेट हुनेछ र
भेटेर रमाइलो गर्नेछु अहिलेलाई भने happy ल्होछार

Madhav Pr. Dhakal:Nov 14, 2012 07:07:41 AM

हाम्रो महान चाहद तिहार दिपावली अनि भाई टिका को हाम्रा दाजु
भाई दिदि बहिनि हरु अनि देस बिदेस मा रहने सम्पूर्ण नेपाली महानु भाव हरु मा धेरै धेरै सुभकामना छ,

माधब प्रसाद ढकाल
इंडिया बाट

nabin raj gautam:Nov 12, 2012 01:36:00 PM

सबै जना जमघट हुने यो तिहारको बेलामा आफु परदेशी भूमिमा रहनुपर्दा धेरै नै नरमाईलो भइरहेको छ आफ्नो आफन्त तथा साथी भाईहरु संग गरेको रमाइलो समझदा मन किन किन तेसै भक्कानिएर आउछ पोहोर खेलेको देउसी,भैलो आझै पनि कानमा आनायासै गुन्जीरहेको छ बिर्सन्छु भन्दा पनि भुल्न कति कठिन रहेछ ति पलहरु जब चार्ड आउछ अनि यो मन अनि मनमा एक किसिमको तरङ्ग पैदाहुन थाल्छ परदेशी भूमिमा बसेर नेपालको मिठो कल्पनामा डुबुल्की मर्न मन लाग्छ , यहाँ न चार्ड छ न नेपाली रहन सहन केवल छ दास को जिबन यहाँ जे गर भन्छन तेही गर्यो समय कटायो रूम मा गयो खान खायो सुत्यो अनि भोलि ऊऊउ फफ्फ्फ़ फेरी तेहि काम ................................................................................................. तर नेपालमा बसेर तिहार मनाउने सम्पूर्ण दाजुभइ तथा दिदिबहिनी हरुलाई यो सात समुन्द्र परि बाट हार्दिक मंगलमय शुभ कामना अर्पण गर्दछु ........................ नबिन राज गौतम यु. ए . ई

nabin raj gautam:Nov 5, 2012 06:16:01 PM

नेपालीहरु को दोश्रो महान चार्ड शुभ दिपावलीको पावन अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनि मा यहाँ हरुको सु-स्वास्थ,दिर्घायु,शान्ति तथा सम्बृदीको साथै यहाँहरुको घरको हरेक कुना कुना मा धनकी देबी माता लक्ष्मीको सदा सदाको लागि बासको लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु
नबिन राज गौतम , काभ्रेपलान्चोक जिल्ला, पात्लेखेत-८ कल्छे , हाल: यु. ए. ई

DABAL:Nov 2, 2012 05:40:02 PM

बिदेशी भुमि शोदेशको माया विदेश का गल्लि सडक र कल कारखाना संग बाझीदे पिडा ब्यथा संग लड्दै बिदेशीभुमि बाट सम्पुणदेश बाशी परबाशी सम्पुण मित्र जन लाई नव रंगी फुल ले सजियाको यस परबाशी को मुटु ........दिपावली को हार्दिक मंगलमय सुभ कामना .................. डबल दानी

SHANKAR BOGATI:Oct 21, 2012 01:14:51 PM

HAPPY VIJAYA DASHAMI SAMAPURA DAJU TATHA DIDI BAHINI HARULAI .

Rasmi with Gopinee tamangs:Oct 21, 2012 10:07:51 AM

This is for my family.
Hamilai yeha aramai Chhau. hajurharu pani
aramai hola bhanne asha garekochhau.
Mami yesapaliko dashaima hamiharu ghara
farkera auna nasske pani arko varsako dashai
jhai ramailo garera manaunako lagi hami dui
didee bahini badal pariko deshabata farkera
aunechhau.yo dashai hami bina nai ramailo
garera bitaunu hola. hami haru hajurharu
sanga nabhaye pani dui didee bahini chhadai
chhau tyesma khusi chhau.mami afuno jyanko
khyala rakhnu hola? ani babako dherai
samjhana. dada Ajay bhaujhu ra babuharuko
mamrari khyala rakhnu hola?Bahini Anjalee
timi kathmandu matra basne hoina gharama
gayera manilai kamma sahayoga gara?ani
timro kam kasto chha ahile?Bhai Sanjay ramrari
pada padhaiko kamsake pachhi mamilai
sahayoga gara la?Mami baba hamiharule yo
bhanda ajai ramro garera afuno gau ghara
farkera auna sakos hamilai ashirvadha dinusos.
Yo dashaile hamro parivarma sukha shanti ra
sambriddi chhahos ra Mami hajurko su swasthya
ko lagi bhagwan Durga maa sanga prathana
garchhau.
uhi hajurharuko dui chhori
Rasmi ra Gopinee tamangs
hal: lebanon
Happy vijay dashmi .....hamro tamangs parivarlai.

dabal:Oct 18, 2012 05:13:41 PM

महान चाड बडा दशैँ तथा शुभ दिपावली को पावन अवसरमा सम्पुण नेपाल बाशी तथा परबाशीदाजु भाई आम नेपाली को उत्रौतर परगति तथा आम दिन सुखमय बितोन भनदै समुन्द्र को किनारा बाट मेची कलि डटकम मार्फत हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु समुन्द्र कोकिनारा डबल बहादुर दानी

nabin raj gautam:Oct 17, 2012 12:52:34 PM

नेपालीहरुको महान चार्ड बडा दशैं तथा शुभ दिपावालीको अवसरमा सम्पूर्ण देश विदेशमा रहनु भएका नेपाली दाजुभाई तथा दिदिबहिनि हरुलाई मंगलमाय शुभ-कामना ब्यक्त गर्दछु !

नबिन राज गौतम, तथा सम्पूर्ण गौतम परिवार, काभ्रेपलान्चोक,पात्लेखेत -८ कल्छे, {हाल यु ए ई }

Rasmi Tamang(Kiran) :Oct 5, 2012 03:14:34 PM

This is Rasmi Tamang from lebanon.Hi everybody of nepaless people.and very very happy vijaya dashami and happy
dipawali 2069 all ma family membar all my friends have a nice day
I prey god.
with kaali maa and laxmi maa.your life is happeness down
come sad your life .take care everybody and I wish
best of luck. ether mechi kaali.काम thank you so much
all of u and Ilove u.
My address =Daraune pokhari word no three 3
Village name is Darimbot in kavre of nepal .you hope make
friendshiph with me please call me this phone number
00961;76509636 and U can make friendshiph with me.
I\'m waiting your call.I hope my this massage reach all of
nepaless peoples.and again thank you mechi kali.com

Rasmi Tamang(Kiran):Oct 5, 2012 02:24:56 AM

yehi audai gareko bada dasai ko upalkhhyama sabai nepaliharuko
ghargharma sukha santi chhaos ra mero ghar gauma basne
sathiharu name Rikhi syangtan;Ratna dada bhai Asman Veejay dada
Manggali sister Anjali dear brother Sanjay and Ajay Tamang
Aama buba ra mero schoolma sanggi padne sathiharu
Name Malati lopchan kamala Bin
a Sajanee Rajan Dhaw das
joklal bahundaada shikhar amboteko Dhawa lama\'s all family
and Dharma dada;Gunja man Raj kumar Naresh and all my
uncale ra malai Rasmi Tamang bhanera chinne sabaiko laagi
vijaya dashamiko shubha kamana and best of luck

l B karki :Jun 28, 2012 04:34:38 PM

गूद

Ram Prasad Dahal :Jun 22, 2012 12:09:55 PM

नेपाली हास्य विधाका चर्चित कलाकार श्री हरि बंश आचार्य ज्यू दोस्रो बैबाहिक जीवनमा बाधिनु भयकोमा हार्दिक बधाई तथा शुभकामना , एकल महिला संग बिबाह गरेर उहाले यो समाजलाई एउटा सकारात्मक सन्देस दिन गर्नु भयको प्रयास लाइ म मेरो भित्रि मनदेखिनै प्रसंसा गर्दछु I त्येसैगरी नेपाली शेनाका प्रधान शेनापती छत्रमान गुरुङले असहाय चेपांग बालकलाई संरक्षण प्रदान गरेर यो समयमा पनि मानवताको एउटा मिशाल खडा गरी दुनियालाई दिनु भयको संदेश साच्चै नै अनुकरनीय छ , म उहाको भावना प्रति नतमस्तक छु इ
राम प्रसाद दाहाल ,सोल्टी क्राउनप्लाजा होटेल , काठमाडौँ

bidur dahal:Jun 16, 2012 04:18:43 PM

मलाई एक्लै हिड्न देउ हातहरु छाडी देउ तिम्रा मनका रहर हरु कसैलाई बाढी देउ
तिम्रो अर्को मेरो अर्को भिनै छन् यी रास्ता हरु सक्छौ भने plz अझै दुर टाडी देउ

prakashrai:Jun 5, 2012 04:59:22 PM

भोजपुर जरायोटार बेल्टारमा रहने मेरो श्रीमती बसन्तीको सुस्वस्ते तथा सैछिक सफलताको सुभकामना लगाएत देस देखि बिदेसमा रहनु हुने सम्पूर्ण नेपाली दाजु भाई दिदि बहिनिमा आफ्नो आफ्नो कार्य सफलताको सुभकामना . प्रकाशराई इकुलग कम्पनि अफगानिस्तान

Rajendra Bam (razenderbom@gmail.com):May 24, 2012 11:43:30 AM

सम्पूर्ण नेपाली दाजू भाई तथा दिदी बहिनीहरु ज जसले यो मेरो प्रतिक्रिया पढ्दै हुनुहुन्छ , उहाँ हरुलाई मेरो नमस्कार अनि सम्झना ! साथै रोचक जानकारी राख्नु भयकोमा ब्लग बनाउने व्यक्ति लाइ हार्दिक धन्यबाद ! उत्तरोत्तर प्रगतिको कामना गर्दछुं . सधै भरि यसरि नै नया नौला जानकारी मुलक रचना हरु / समाचारहरु पढ्न पाइयोस.
राजेन्द्र बम् श्रीपुर - ६, स्याउलेबजार , कैलाली (नेपाल) हाल: उत्तर प्रदेश (भारत)

Ram Prasad dahal:May 6, 2012 08:43:30 PM

मेची काली .कम अहिलेको सन्दर्भमा सूचना प्रवाह गर्ने अत्यन्तै सशक्त माध्यम बनेको छ I यसमा प्रकाशित सामाग्रीहरु रोचक एबम सूचनामूलक छन् I
भर्खरै पोखरामा हीम पहिरो मा परी हुन पुगेको जन-धनको अपुरणीय क्षती
र दिबंगत आत्मा हरुको लागी हार्दिक समवेदना प्रकट गर्न चाहन्छु

राम प्रसाद दाहाल,होटेल सोल्टी क्राउन प्लाजा ,ताहाचल काठमाडौँ

Dabal:May 3, 2012 05:15:22 PM

२०६९ सालको पवन अबसरमा सम्पुण देस-बासि दाजु भाई दिदी बहिनि आमा बुबा इस्ट मित्र प्रबासी सम्पुण नेपाली मित्र लाई समुन्द्रको किनारा बाट बसन्तको पवनती नया हर्स उलास मा बितोस यही मेरो सुभ कामना
समुन्द्र को किनारा सुरत





हर्धिक


महानन्द भट्टराई\:Apr 29, 2012 12:58:40 PM

आज बैबाहिक जिबन मा गासिदै रहनुभएका भाई गोबिन्द चापागाई लाइ बैबाहिक जिबन को सुभकामना तथा बधाई छ !!!!

Madhav:Apr 14, 2012 05:16:33 PM

सम्पूर्ण नेपाली दाजु भाई दिदि बहिनि हरु मा नया वर्ष २०६९
हार्दिक मंगल मये सुभकामना छ साथै मेची कलि . काम परिवार लाई अनि मेरो घर परिवार सबै जना मा पनि सुभकामना छ


माधव प्रसाद ढकाल
हाल इंडिया को कोलकाता बाट

Rajendra Timalsina:Apr 13, 2012 07:39:48 PM

very very happy news years 2069....all of nepali......

महानन्द भट्टराई \:Apr 11, 2012 10:54:46 AM

आउदै गरेको नयबर्स २०६९ को पवन अवरमा मेरा इस्टमित्र,साथीभाई तथा सुभचिन्तक मित्र हरु तथा मेचीकाली डट कम परिवार लाई हार्दिक मंगलमय सुभ कामना टक्राउछु !!!!
-----
महानन्द भट्टराई
चितवन माडी
हाल : नयाबजार काठमाडौँ

मोतिराम आचार्य:Apr 11, 2012 07:57:24 AM

Happy new yaer2069

Kailash Gautam:Mar 22, 2012 07:00:58 AM

नया वर्षा २०६९ को उपलक्ष्यमा सबै साथी भाई हरु मा हार्दिक मंगलमय सुभकामना ........................

Dhananjay Joshi:Mar 7, 2012 05:48:19 PM

सम्पूर्ण नेपाली साथी हरुमा होलि पर्व को शुभ कामना .......

hari khatri iraq to pokhara :Feb 28, 2012 10:06:17 AM

हरि खत्री कास्की कोट ६ कुलामुनी मा बस्नी मेरो घर मा सबै घर परिवर मा आमा बब छोरा छोरि
र श्रीमती राममाया मा अरम रहोस भनि भा गहवन संघ प्राथना छ र मा इराक मा अरम छु घर आउन सकी को छेन मा अब १सल् पछी आउछु ल़ा मेरो के पिर नग र मेरो साथी कमल प्रसाद तेज भुजेल भन दा इ मा नमस्कार छ

kanak tamang:Jan 20, 2012 03:37:42 AM

नमस्कार ज्योज्यो प्रेम मलाई सन्चै छु. हजुर लाई पनि आरामै होला भनि आशा गर्द छु हौर को भाई कनक तामाङ्ग हाल दोहा कतार

bhalaman tamanag hal U.A.E.:Jan 10, 2012 09:06:14 AM

नया वर्ष २०१२ को सम्पूर्ण नेपाली लगायत मेरो घर परिवारमा हार्दिक मंगलमय सुवाकमाना बक्यक्त गर्दछु

dhan bahadur puwar:Jan 6, 2012 02:00:00 AM

मेरा परमपिरेया भाइहर र दिदि बहिनीहरु अनि देस बिदेसमा बस्नु भयका सम्पूर्ण साथी हरुमा नया वर्ष २०१२ को आगमन संगै सुख र खुसि का साथै उत्तर उत्तर पर्गतिको कामना गर्दछु

gopal shrestha:Jan 4, 2012 06:33:53 PM

happy new year 2012 to all .

may god bless you and your family have a 2012.
i always remembar every ending is a new
beginning.

thanks,
gopal shrestha
taekwon-do itf
mechehhe 3. kavre

INDRA PRASAD NEUPANE:Dec 29, 2011 02:53:18 PM

सर्व पर्थम त् मेचीकाली डटकमलाई धरै धरै धनेबाद जुन नेपालको १४ अंचल र ७५ जिल्ला तथा गाउँ बिकाश समेत समेटेर समाचार तथा ज्ञान मुलक कुरा दिनु भएको मा र सम्पूर्ण विदेश बासी नेपाली दाजु भाई दिदि बैनी हरुमा नया वर्ष २०१२को सुभ कामना र मेरो पर्वतजिल्ला टकलाक मा बस्नु हुने सम्पूर्ण परिवार तथा मलाई इन्द्र प्रसाद न्यौपाने भनेर चेन्नुहुने सम्पूर्ण इस्ट मित्र हरुमा इन्ग्लिश वर्ष २०१२ को पर्गती को कामना छ

इन्द्र प्रसाद न्यौपाने
टकलाक ७ पर्वत
हाल साउदी अरेवीया
दम्माम
मोरू भुमि

Rajan karki raja pani khamteal 7 tagitar hal saudi arabia :Dec 21, 2011 10:10:49 PM

ctrl g Anjana santos karuna k6 khabar ma pani magha 15 tira nepal a au6 hola ramro saga padha ok by

hira shrestha hal saudi arabia:Dec 20, 2011 10:54:18 AM

sakuna timro yad ma pagal vay

Uttam Darlami :Dec 17, 2011 03:15:11 PM

बिजय सर मैले तपाइलाई फोन गर्न सकियन sorry ल .

kopila :Dec 6, 2011 12:42:43 AM

ram temoro yad ma pagal vaya

Binod shrestha khotang diktel bazar hal u.s.a.:Nov 14, 2011 11:14:05 PM

k6 maya lu temro yad la pagal banayo tme saga vet garna man thayo k garna paristhaithe ra samsiya la garda vet huna sakna yo suvakamana sandas marfata replay gara la maya i love you

lila:Nov 13, 2011 11:23:24 PM

i love you lila

binod kumar shrestha:Nov 12, 2011 11:19:15 PM

binod shrestha khotang diktel bazar 1 sagarmatha

krishna parajuli:Nov 11, 2011 06:50:45 PM

देश को धेरै ठाउँ मा घटेका घटनाहरु मेची काली online मार्फत सुलव ढंगले हेर्न पाउदा सारै खुसि लागेको छ !!! यो online ले अझ प्रगति गर्दै जावोस , मेरो सुभकामना!!!!!!!!\'


ज्याम्दी -८ काभ्रे
हाल :- चाबहिल काठमाडौँ

Madhav:Oct 28, 2011 07:31:34 AM

सम्पूर्ण दाजु भाई ईस्ट मित्र हरु मा हाम्रो महान चाड तिहार को हार्दिक मंगल मये सुभकामना छ,

माधव प्रसाद ढकाल को

kamal thapa magar:Oct 27, 2011 02:04:11 AM

सम्पूर्ण नेपाली दाजु भाई तथा दिदि बहिनि हरु मा शुभ दिपावलीको हार्दिक शुभकामना प्रकट गर्न चाहन्छु,,,,,,,,,,,,,,,,


कमल थापा मगर
काभ्रे सर्सुस्यखर्क वडा न १ खानीगाउँ
हाल अबु धबी

DIPAK DHITAL:Oct 25, 2011 01:32:16 PM

DEEPAWALI

chhabilal bhattarai:Oct 18, 2011 06:45:40 PM

मेरो घर पर्बत हो म पर्बत को सब नेपाली आमा
बुबा दिदी भाई हरु मा तिहार को सुब काम नाः छ

SUJAN PRADHAN:Oct 17, 2011 06:48:47 AM

नजिक आउदै गरेको शुभ DIPAWALI तिहार को UPLACHHYA मा हार्दिक शुभ कामना छ सबै लाइ

M.B.Karki:Oct 15, 2011 02:05:50 AM

छोटा मिठा साहित्य रचनाहरु पनि राखे कसो होला ?

M.B. Karki:Oct 14, 2011 11:55:20 AM

मलाई तपैहरुको काम धेरै राम्रो लाग्यो धन्यवाद छ ! अगाडी बढ्दै जानुहोला - शुभ कामना I

Damu:Oct 13, 2011 05:29:03 PM

दिपावली २०६८ को हार्दिक मंगलमय सुभकामना समस्त काभ्रेलीहरुलाई

दामोदर दाहाल
दुबई, यु ए इ

Gita Sharma:Oct 13, 2011 01:13:14 PM

मलाई चिन्ने सम्पूर्ण साथी हरु लाई दिपावली को हार्दिक मंगलमय सुभकामना

Narayan Prasad Homagai:Oct 6, 2011 11:14:58 AM

देश र बिदेशमा रहनुहुने मित्रहरुलाई बर्ष२०६८, विजय दशामिकी हार्दिक मंगलमय शुभकामना |

नारायणप्रसाद होमगाई,
काव्रे गाबिस वार्ड न -८
हाल कोलकाता

Sajun Sagun:Oct 3, 2011 08:36:20 AM

चितवन घर भई विदेशीनु परेका र घर आउन नपाउनु भएका साथी संगी हरुलाई बडा दशैको हार्दिक मंगलमय शुभकामना

Kul Prasad Bajgain , Kavre, Nala :Oct 2, 2011 03:51:16 PM

शुभ बिजया दशमी एवम शुभ दिपावली २०६८ को सुखद उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा नवदुर्गा भवानीले कल्याण गरुन, सबैको घरमा खुशियाली छाओस भन्दै हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्न चाहन्छु |

som lamsal:Oct 2, 2011 12:19:19 AM

बिजया दशमी को अबसरमा हार्दिक मंगलमय शुवाकमाना सबै मित्रजनहरुमा
सोम लम्साल
पोखरा

Deepa:Sep 30, 2011 07:47:37 PM

Happy bijaya dasami to all nepalese people.May godess durga bless u and bring happiness on ur face.

deepak 9851049388:Sep 30, 2011 03:39:49 PM

बिजया दशमी २०६८ सालको सुखद अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्न चाहन्छु | यस पावन आवसरमा सबैको घरमा खुशियाली छाओस नवदुर्गा भवानीले सम्पूर्ण देशबासीको कल्याण गरुन |

lama dhanjit blon:Sep 29, 2011 09:25:00 PM

बडा दसैँ २०६८ को पवन अवसर म मेरो घर परिवार आमा, बुबा, दिदी दाई तथा काभ्रेली दाजुहरुलाई उतरो -उतरो प्रगतिको कामना गर्दछु /
नाम : धनजीत लामा ब्लोन
ठेगाना : अनैकोट-६
इमेल :अनैकोट@याहू डड कम
मलेशियबाट

sanu kumar panta, birendranagar -7,chitwan:Sep 29, 2011 11:24:00 AM

बिजया दशमी २०६८ सालको सुखद अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्न चाहन्छु | यस पावन आवसरमा सबैको घरमा खुशियाली छाओस नवदुर्गा भवानीले सम्पूर्ण देशबासीको कल्याण गरुन |

dinesh sen thakuri:Sep 29, 2011 08:49:36 AM

good

sanjay kapali:Sep 28, 2011 10:02:30 PM

महान चाड बडा दशैं २०६८ साल को अबसरमा सम्पूर्ण मेरा आत्मीय मित्रहरुमा साथै सिद्धि मेमोरिअल प्रतिष्ठान भक्तपुरमा कार्यरत सबै कर्मचारीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु / माता दुर्गा भवानीको अनुकम्पाले सुख शान्ति होस् /

संजय कपाली
भक्तपुर

manu :Sep 28, 2011 10:36:24 AM

बडा दशैँ २०६८ को पावन अवशर मा मेरो घर परिवार आमा, दाजु भाउजु ,काका काकी ,भाई बहिनिहरु अनि भोजपुरबासि सम्पूर्ण मेरा साथी भाइहरु र मनकुमार भनि चिन्नु हुने सबैलाई मुरी मुरी सुभकामना दिन्छु. एश पाली दशैँ मा पनि नेपाल आउन सकिन सारै दुख लागेको छ, मेरो अभाब मा पनि खुशी को साथ् मा दशैँ अनि तिहार मनाउनु होला मेरो धेरै धेरै सुभकामना.
बिछोड को पिडा नसकी सहन दशैँ को बेलामा.................. मनकुमार दर्नाल भोजपुर छिनामखु नौ बोबोक ,हाल दोहा कतार,

kavrelibinod:Sep 28, 2011 09:56:18 AM

२०६८ साल को बिजया दशमीको सम्पूर्ण नेपाली दाजुभाई अनि मेरो घर परिवार एस का शाथसाथै मेरा साथीहरु मा बिजया दशमी को हार्दिक मंगल माया सुभकामना ................

sunny :Sep 26, 2011 06:42:24 PM

यहि आउदो बिजया दसमी तथा सुभ दिपावली २०६८ साल को पावन अवसरमा सम्पूर्ण ग्राहकबर्ग मा सुख शान्ति एबम उतर_उतर प्रगतिको हार्दिक मंगलमय सुभकामना ब्यक्त गर्दछु /साथै हामी कहाँ सस्तो राम्रो भरपर्दो निश्चित मुल्य मा चाइनिज नोकिया मोटोरोला जी फाइब र हाम्रा आफ्नै ब्रान्ड का मोबाइलहरु धमा धम बिक्री भैरहेको आवगत गराउन चाहन्छु /साथै पसल पसल को लागि चाइनिज मोबाइल र पार्ट्स हरु होलसेल मुल्यमा पाइन्छ / हामी बनेपाको चार दोबटो पुलिस बिट पछाडी बाट पाचौ घर मा तिमल्सिना मिनी मार्केट को भुइँतल्ला मा छौ / कलर वेब मोबाइल सेन्टर बनेपा १० /

mangal :Sep 25, 2011 11:06:32 AM

येहि आउदो बिजया दसमी २०६८ साल को पावन अवसरमा मेरो सम्पूर्ण साथिहरुमा र बिसेसगरि मेरो साथी अन्जना लाई हार्दिक मंगलमय सुभकामना

baldev pandey:Sep 21, 2011 11:00:42 AM

ma mera sampurna nepali dajhu bhai didi bahini ra mera faimly lai bada dashai 2068 ko hardik mangal mya subhkaman gardaichu

ranjan:Sep 20, 2011 09:15:16 PM

suva बिजय दशमि२०६८

sunil kumar gautam:Sep 13, 2011 04:49:52 PM



Happy bijaya dashmi ko hardik mangal mya subhakaman for all my parents and my friends.
saby nepali ko gharma sukha 6aos.




prem chapagain:Sep 10, 2011 10:47:19 PM

najik aaudy gareko bada dashin 2068 ramro sanga manaune hy .sampurna mera des bides ka sathi haru lai yahi suvakamana 6

Dipen sapkota:Sep 10, 2011 09:48:09 PM

Happy vijaya dashami

Dhan bahadur gurung :Sep 5, 2011 08:19:52 PM

वाक्का लागियेओ विदेश को बसाइले आउने छु चाडै मो मेरो नेपाल मा यो दुवै छाडी मात्री भुमि लाई धेरै लाग्छ माया यो संढेस मेरो साथि र देश बासि लाई सुनाई दिनुस होला !

lakpa tamang:Sep 4, 2011 05:22:49 AM

नजिक आउदै गरको शुवा बिजय दसमी को आबसर्मा सम्पूर्ण सिन्धुपाल्चोक क सवै मित्र हरु लै शुवाकमाना दिन चाहन्छु र मेरा आमा,दाई. वौजु .दिदि वन्जा. वान्जी. काका ,काकी , हरुमा पनि सुवाकमाना छ i



लाक्पा तामांग
सात समुन्द्र पारी बाट ....

kumar sapkota:Aug 26, 2011 08:15:00 PM

म मेरो मन को मायालु लै सलाम अनि न्यानो माया छ भन्न चाहन्छु

Hira prasad Jaishi:Jul 29, 2011 05:53:28 PM

आउदै गरेको २०६८को हरितालीका तिजको अवशसरमा सबैमहिला दिदीबहिनीहरुलाई हार्दिक र्हािक मंगलमय शुभकामना व्याक्त गर्दछौ ।

Dinesh Koirala:Jul 25, 2011 03:55:09 PM

i express my hearty condolence to the people who lost their life in bus accident in Ravi Opi VDC-7, Kavre in ashad 32 and pray with god to fit soon who are now in hospital

Dhurba Prasad Sapkota:Jul 14, 2011 07:56:47 PM

यहि आईरहेको २०६८ सालको हिन्दु महिलाहरुको पवित्र पर्व तिजको उपलक्षमा सम्पूर्ण नेपाली दिदीबहिनीहरुलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

ध्रुव प्रसाद सापकोटा
बालुवा–८, बेला
काभ्रेपलान्चोक, नेपाल

हाल
नगरकट्टा (डुवर्स) सिलिगुडी
पश्चिम बंगाल
भारत (इण्डिया)

om parsad timalsina:Jul 2, 2011 03:16:10 PM

हेल्लो म ओमको सबलाई नमस्कार

chet nastik:Jun 16, 2011 12:34:07 PM

hamroi chha bhavisya chhito bhanda chhito desh ko sthiti thik gar neta haru timi nai hou rastra ka karndhaar

shiva:Jun 8, 2011 11:37:03 AM

hi mero des nepal ma aaba ramro sambidan banos vane ramro suvakamana banos vana chahan6u by shiva dotel doha qatar

Dandi R Regmi:May 20, 2011 04:59:38 PM

Thank you and I wish best of luck !!!

purushottam bajgain :May 13, 2011 12:11:08 AM

मलाई यो धरै राम्रो लग्यो हामी बिधेस मा बस्ने हरु लाई यो धरै राम्रो छ /

HUM BAHADUR:May 8, 2011 04:26:47 PM

नमस्कर मेरो नाम हुमेश हो म दोहा कतार बाट सबै प्युठान बासीलाई २०६८ सालको हार्दीक हार्दीक सम्जिना चाहnछु

basanta sharma nirdoshi:Apr 21, 2011 02:14:15 AM

सबै नेपाली हरुमा नया वर्ष २०६८ को उपलक्ष्य मा सबैलाई हार्दिक मंगलमय सुभ कामना ब्यक्त गर्दछु मा बसन्त शर्मा निर्दोषी को तर्फबाट

Madhav:Apr 14, 2011 07:26:45 AM

नया वर्ष २०६८ को सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनी हरु मा अनि मेची काली.काम अनि मलाई चिन्ने मान्ने जनहरुमा हार्दिक मंगलमय सुभकामना,

माधव प्रसाद ढकाल
बनेपा-काभ्रे

samrat:Apr 8, 2011 09:51:02 AM

नव बर्ष २०६८ को पावन अबशरमा मेरा सबै सुभचिन्तक अनि साथीभाई हरुमा हार्दिक सुभकामना
को साथै नया बर्ष सुखमय होओस भन्न चाहन्छु.

Ram Krishna Raya:Apr 5, 2011 05:31:24 PM

५४ औं राष्ट्रिय सहकारी दिवस २०६७ को अवसरमा राष्ट्रिय सहकारी संघ काभ्रे ले आयोजना गरेको कार्यक्रममा हाम्रो बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले प्रथम स्थान हासिल गर्न सफल भएकोमा आवद्ध सबैमा हार्दिक बधाई तथा उक्त कार्यक्रममा पुर्याउनु भएको योगदान प्रति सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी मित्रहरु तथा सुभ चिन्तकहरुमा हार्दिक धन्यबाद ज्ञापन गर्न चाहन्छु .

राम कृष्ण रायमाझी
बुडोल सामुदायिक साकोस

Dhananjay Joshi\:Apr 4, 2011 04:08:06 PM

A Very Very Happy New Year to all of you........

pramesh:Apr 1, 2011 12:07:38 PM

all nepali haruma happy new year ko suva kamana

Ishwor Panta:Mar 23, 2011 09:03:35 PM

This is Ishwor Panta from Dubai-UAE. I would like to say hi for my dear Son Ishan and life partner Samita. Me fine and hope the same overthere also. Take care and bye.

niranjan sapkota:Mar 3, 2011 04:58:02 PM

सम्पूर्ण kavreli पत्रकार साथीहरुलाई मेरो नमस्ते भानिदिनुहुना अनुरोध गर्दछु यो मेचीकाली टिमलाई

DEEPAK MAINALI:Feb 22, 2011 10:27:35 AM

येही आउदो सनिबार १४ गते समस्त मैनाली हरु को उग्दम स्थल कानपुर ग/ बि स को कानपुर वडा १ मा हुने वयाकोले सम्पूर्ण मैनाली हरु लि निमंत्रना गर्दछु /////////

Kastup Devkota,Gorkha:Feb 19, 2011 08:47:11 AM

प्रजातन्त्र दिवस २०६७ को अवसर मा सम्पूर्ण सहिद प्रति हार्दिक स्रधंजलि ब्यक्त गर्दछु, त्यस्तै जन-आन्दोलन २०६२-६३ का घाइते बनेपा निवासी मुकेश कयेस्थको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु .

gehendra adhiakari:Feb 15, 2011 08:51:27 PM

सबै मेरो सुवाकमाना प्रेम दिबशको
म कान्तिपुर news पढेपछि दुख लागेको ६ अनि दिपक गौतम कुकर्म गरेको देख्दा र युवाको वबिश्य मा यस्तो दिर्गहीं र चरित्त्र हिङ मनिष लै पत्री राखेमा म ymale कव्रे कमिटी म रहेका सबै लै मुखमा थुक्ने छु यस्तो कुत्ता लै पार्टीमा किन राखी रहेको म येही भन्छु कि पार्टी ले तो गदाली तुरुता कार्भाही गर्नु पर्छ.कव्रेली online बाट म येही संधेश दिन चाहन्छु नि


a


pravin rai :Feb 15, 2011 11:49:42 AM

this is no good system for people because of when we does comment at that tome you have to do share to in your site ok .... ? i am in doubt today ,,

Raj kumar gharti:Jan 23, 2011 11:30:03 PM

I am now saudi arabi I miss u loot my woife with my son aleans so miss you loot love you somuch my hearts my woife name deepa dahal Dhading mamma ghar saat ma sabai lai Namaste babu ramro khal rakhu hai, deepa

Raj kumar gharti:Jan 23, 2011 11:16:18 PM

I am In Now K.S.A i miss You al my famely all my freand dharai dhari samjana mero ghar ramachhap gila birta ho ka garna manes la sochhako jasto na hudo rahechha Mero jendage ko kahane tahaa chhaen k hunchha.?

Hirabal:Jan 23, 2011 10:59:09 AM

२८४७ औं हृयोअी (खरायो) ल्होछारको उपलक्ष्यमा सम्पूर्ण तामांग तथा नेपालीहरुमा हर्द्हिक मंगलमय शुभ कामना /

DEEPAK MAINALI:Jan 10, 2011 10:30:12 AM

THANKS ALL AND WISH YOU ALL SAME......................

Rebati Dhakal ( Ramesh):Jan 3, 2011 09:27:44 AM

Life is short, Break the rules, Forgive quickly, Kiss slowly, Love truly,
Laugh uncontrollably, And never regret anything that made you smile. Life may not be the party we hoped for,but while we\'re here, we should dance. Goodbye 2010…..Welcome 2011…
!

Rebati Dhakal

rajkumar gole:Jan 1, 2011 01:36:38 PM

हेल्लो i am from दोहा कतार NOW I WISH HAPPY NEW YEAR २०११ अल्लाफ OF THE MY FAMILY members

gobinda:Dec 31, 2010 08:28:32 PM

नयाँ साल २०११ मा सुख सान्ति छाओस मुलुक सुगति तिर उन्मुख हौस साथी भाई परिवार सधै खुस रहून येही छ कामना !!!

गोबिन्द चौलागाईं
कात्तिके देउराली -९
kavre

sujan acharya:Dec 20, 2010 10:25:49 AM

hi samjana
k 6ma sujan
facebook id pathau na la

anjali lama:Dec 17, 2010 02:23:01 PM

नमस्ते मेचीकाली परिवारलाई ,
मैले ३ दिन भो ख्रिस्त्मस को सुभकामना पठाको किन छापिन त कि हिन्दुहरुको मात्र छाप्ने एसको नियम k ho

tika ram tamang (syngba):Dec 17, 2010 01:14:13 AM

i\'m from saudi i want to say tomething actully my house is kavre mechchhe • Somehow, not only for Christmas,
But all the long year through,
The joy that you give to others,
Is the joy that comes back to you.
And the more you spend in blessing
and happy new year 2011

anjali lama:Dec 15, 2010 04:50:54 PM

happy christmas all friends and happy new year 2011

Lila bahadur Tamang:Dec 15, 2010 03:59:47 AM

Dear All, my native place is Udayapur Murkuchi Bazzar. but currently i am in Doha since 7 years,between this period i had gone only one vacation from here. its so nice we can send message for all our relatives form this web side so i woul like to say thank you for all the unity of mechikali.com so dear all any body want to be make friend with me. kindly send me contact bellow address,
Thank and Regards,
Lila Bahadur Tamang
L.T .C. international LLC
Doha, qatar
mail- karanlama21@yahoo.com

Tarjan adhikari:Nov 23, 2010 05:33:39 PM

नेपाल का नेता हलाल मा काटिने बाख्र जस्ता

kamal thapa magar kavre, sarsukharka,1.:Nov 2, 2010 09:53:18 AM

on the happy occasion of shubha dipawali 2067. i wish to all nepali dearest for happy, healthy, peaceful, prosperious and sucessful life ahead.

bir bahadur b.k:Oct 29, 2010 10:11:55 PM

i lick all nepalie pepall

बालकृष्ण घिमिरे टुकुचा ७ काभ्रे,हाल:- कुवेत :Oct 27, 2010 04:14:25 PM

दीप जस्तै चम्कि रहोस् तपाईंको जीवन,कहिल्यै पिडाले खिन्न नबनोस तपाईंको त्यो मन । सधैं भित्ति रहोस् तपाईंको घरमा तपाईंले चिताएको धन,सुनौलो विहानीको सधैं होस् तपाईंको जीवनमा आगमन,लक्ष्मी माताले गरुन सधैं तपाईंको घरमा बास,सधैं छाहि रहोस तपाईंको मुहारमा उज्यालो प्रकाश,सत्रुहरुको सधैं गर्न सक्नुहोस् सामना ! यही कामना सहीत काभ्रे टुकुचा ७ बस्नु हुने मेरी ममता मयी आमा,भाइहरु,बुहारीहरु,काका काकिहरु,छोरा छोरीहरु,जीवन सङिनीका साथै काभ्रे ज्यामिरकोट मा बस्ने मेरी प्यारि बहिनी लक्ष्मी,ज्वाई,भान्जा भान्जीहरुका साथै आफन्त लगाएत काभ्रेली दाजु भाई,दिदी बहिनि र देश बिदेशमा रहनु भएका सम्पूर्ण मित्रहरुमा यो परदेसिको तर्फ बाट \"२०६७ सालको शुभ दिपावलिको हार्दिक मंगलमय शुभ-कामना\" !


बालकृष्ण घिमिरे
टुकुचा ७ काभ्रे
हाल:-केजिएल कम्पनी कुवेत
ईमेल:-bal_mithu35@yahoo.com
संपर्क:-९६५-६५१७९५०९

chhabi chaulagain:Oct 26, 2010 11:39:34 AM

नेपाली हरुको महान चाड दशैं र तिहारको लाखौ लाख शुभकामना प्यारो भाई कुमार नवराज लगायत बुबा आमा र सम्पूर्ण नेपाली हरुमा शुभकामना
छबी चौलागाईं
कात्तिके देउराली
kavre

उत्तम कुमार न्यौपाने,KUWAIT:Oct 25, 2010 09:00:09 PM

\"२०६७ सालको शुभ-दिपावली\" को पावन अवसरमा निजगढ बारामा रहनु भएकी मेरी पूजनिय मुमा,दाइ,भाउजु भाई,भतिजा,बुहारिहरु, छोरा छोरीहरु लगाएत मेरी प्राण प्यारी जीवन सङिनीका साथै काभ्रे चर्ङ्गे फेदी बस्नुहुने ठुलो मुमा,दाइ भाउजु लगाएत मलाई चिनुहुने मेरा सम्पूर्ण आफन्त र मित्रहरुमा हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु |


उत्तम कुमार न्यौपाने
निजगढ ७ बारा
हाल:-कुवेत
ईमेल:justremember_4u@yahoo.com

basanta moktan:Oct 20, 2010 07:51:16 PM

मेरो घर सिङफ्रिङ7ईलाम हो ।र हालसम्म म चाहि नेपाली सेनामा कार्यरत छु। र बाबा मेरोचै यसपाली छुट्टि मिलेन र आउन पाईन दशै,तिहार राम्ररी मनाउनु होला र मेरो ईलामका साथीहरु सुमन गोले,सुरेश मोत्तान,सुक्र सुब्बा,दिक्षा राई,ललित राईलाई 2067सालको शुभ दिपावलीको हार्दिक मङगलमय शुभकामना ब्यत्त गर्दछु।उहि तिमिहरुको परदेशि साथी बसन्त तामाङ हाल काठमाडौ मेरो ईमेल ठेगाना basantamoktan@yahoo.com

Rajinder Parsad Adhikari:Oct 10, 2010 12:50:34 PM

sabae दाजु भाई दिदि बहीनी हरु लाइ दसै तीयार को सुभकामना सबै गाऊं दाप्चा जीला काभ्रेप्लान्चोक बाग्मातिअंचल गाविस डरौनेपोकहरि

pemba lama \:Oct 9, 2010 09:27:19 PM

विजय दशमी तथा शुभ दिपावली २०६७ को सुखत उपल्क्ष्यम मेरो साथीहरु,सोनामी,मुक्त,राज,ज्ञान,बिष्णु,जीबश,टेक राज,राज श्रेष्ठ,राम कुमार,बिबेक,सन्तोष,धन बहादुर,कृष्ण कार्की,भोला नाथ,बुद्दी बहादुर,राम बहादुर,नेग्मा,दोर्जे,दीपक,विजय,साथै मेरो भाहिनी हरु,नमुना,कोपिला,सर्मिला,लगाएत,मलाई पेम्बा भनेर चिन्नु हुने सम्पूर्ण साथीहरु लाई सुभकामना दिना चहान्छु..............

Dinesh Gadtoula:Oct 7, 2010 02:28:43 PM

विजयादशमी को सुभकामना सबै साथी हरु लाई म दिनेश

Bhola Thapa Chhetri (pardeshi):Oct 6, 2010 04:49:54 PM

मेरो नाम भोला थापा छेत्री मेरो तर्फा बाट सुनिता दुलाल लोक गीत गयका लाई मेरो समझाना सुबकामान भनि दिनु होला ....
wish happy vijay dashami ........

With regards,
Bhola Thapa Chhetri
Doha qatar/ tanahaun Nepal
bholathapa7@gmail.com

Bashanta Raj Bhandari:Oct 6, 2010 01:12:38 AM

I am In Qatar Doha. Becouse of my work I am not able come to my home in the Great Occacion. Therefore I would like to wish Many many Happey Bijaya Dashami and Deepawali to my friends, Family and relatives in Kavre district and Shankhu. V.D.C. Specaily My Sister Rita Ritu Ranjana Anjana

dinesh mainali:Oct 4, 2010 01:55:19 PM

same 2 u

Kumar Gautam:Oct 3, 2010 05:35:40 PM

बडा दशैँ २०६७ को पावन अवशर मा मेरो घर परिवार आमा, बुबा, बहिनि अम्बिका, भाई नबराज, भिना छबिलाल, दिदि शान्ता, राधा, गंगा, अनि भान्जा भान्जी सबै लाई मुरी मुरी सुभकामना दिन्छु. एश पाली दशैँ मा पनि नेपाल आउन सकिन सारै दुख लागेको छ, मेरो अभाब मा पनि खुशी को साथ् मा दशैँ अनि तिहार मनाउनु होला मेरो धेरै धेरै सुभकामना.
बिछोड को पिडा नसकी सहन दशैँ को बेलामा..................

कुमार गौतम,
सात समुन्द्र पारी बाट.....

ganesh acharya:Oct 3, 2010 01:23:39 PM

najik aaudai garako shuva bijaya dashami ko paban aabasarma sampurna kavrele haru majhama shuka shanti ra sambride chhayos

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

नेपालको संसदमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संवोधन

थप भिडियोहरु