dashain
Wednesday, 17 October 2018 06:30 pm, Nepal

नेकपा एकीकरण : जनसंगठन र विभिन्न कमिटीहरुको प्रतिवेदन पेश गर्ने समय थप

मेचीकाली : 2018-08-10 09:30:52


काठमाडौं, २५ साउन  :

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जनसंगठन र विभिन्न कमिटीहरुको प्रतिवेदन पेश गर्ने आजको अन्तिम दिन पर सारेको  छ । यसअघि नै सकिएको समय थप गरेर आजबाट एक हप्ता सम्म तय गरिएको छ । पार्टीका तर्फबाट विशेष सर्कुलर जारी गर्दै प्रतिवेदन पेश गर्न आजको म्याद बढाएर साउन मसान्तसम्म पु¥याएको छ ।

सबै कार्यदललाई केन्द्रीय सल्लाहकार, राष्ट्रिय परिषद्, जेष्ठ कम्युनिस्ट मञ्च, विभिन्न आयोग तथा विभागमा राख्ने सदस्यहरुको नाम सिफारिस गर्न पनि निर्देशन दिएको छ । नेकपाको हिजोको सचिवालय बैठकले भदौ ८ र ९ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ । हिजोको बैठकबाट जनप्रतिनिधिहरुलाई पार्टीमा कार्यकारी पद नदिइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु