Friday, 17 August 2018 10:33 pm, Nepal

यौन (Sex) के हो ?

मेचीकाली : 2018-06-13 14:49:02

नरेन्द्रराज प्रसाई

••• प्रिय भान्जी जल शाह !
प्रेमा दिदीको स्वर्गारोहणको लगत्तै टेलिफोनमा तिमी र म सँगसँगै रोएका थियौँ । त्यस बेला म अमेरिकैमा हुँदा पनि तिमी भए ठाउँसम्म आउन सकेको थिइन । दिदी त गइन् तर यति छिट्टै दिदीले हामीलाई छाडी जान्छिन् भन्ने मलाई विश्वासै थिएन । त्यसैले मेरो मन धेरै दिनसम्म अँध्यारो नै भइरह्यो ।

पुरा पढ्नुहोस्

आणविक अश्त्रले थपिरहेको विश्वव्यापी चिन्ता

मेचीकाली : 2017-12-02 13:50:29

–एकराज पाठक

संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिकालगायत संसारका धेरै देशको आग्रह एवं आणविक शस्त्रको विरोध हँुदाहँुदै उत्तर कोरियाले बुधबार एक शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि पुनःएकपटक विश्वमा यसको चर्चा चलेको छ ।विगतदेखि नै आणविक परीक्षणलाई मानौँ कि आफ्नो एक प्रमुख काम जस्तोगरी निरन्तरता दिएको उत्तर कोरियाले विश्व समुदायको आग्रह र निन्दाको पनि वास्ता गरेको जस्तो देखिँदैन ।

पुरा पढ्नुहोस्

पेरिस सम्झौताबाट अमेरिका अलग्गिएपछि

मेचीकाली : 2017-08-13 16:19:43

केही दिनअघि अमेरिकाले जलवायु परिवर्तनसम्बन्धि पेरिस एक्कर्ड (पेरिस सम्झौता)बाट आफू हट्ने जानकारी संयुक्त राष्ट्र संघलाई दिएको छ । राष्ट्रसंघको अगुवाइमा निकै लामो छलफलपश्चात् सन् २०१५ नोभेम्बरमा फ्रान्सको राजधानी पेरिसमा पारित जलवायु परिवर्तन नियन्त्रण सम्बन्धि सम्झौतालाई विश्वले भने एक ऐतिहासिक उपलब्धिका रुपमा मान्दै आएको छ ।

पुरा पढ्नुहोस्

ट्रप्पको विजयले अमेरिकी प्रभुत्वमा सङ्कट

मेचीकाली : 2016-11-12 16:12:32

शशी थरुर

  अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पको विजयले विश्वभर फैलिएको अमेरिकी दोस्रो वा नरम शक्ति ९कयात उयधभच०मा ठूलै सङ्कट उत्पन्न हुँदैछ । नसङ्कोच भन्न सकिन्छ, यसलाई उल्ट्याउन ट्रम्प सायदै सक्षम हुनेछन् ।परम्परागतरुपमा, मुलुकहरुको विश्व राजनीतिक शक्तिलाई सैनिक शक्तिका आधारमा मूल्याँकन गरिन्थ्यो, अर्थात जोसँग शक्तिशाली सैन्यबल छ उही सर्वाधिक शक्तिसम्पन्न हो ।

पुरा पढ्नुहोस्

जलवायुको ह्रासोन्मुख फल

एजेन्सी: 2016-09-21 14:49:15

–प्याट्रिसीया इस्पीनोसा र मारियो मोलिना

न्यूयोर्क – पृथ्वीको ओजोन तहलाई क्षति पुर्याउने तत्व नियन्त्रण सम्बन्धी सन् १९८९ को मोन्ट्रियल प्रोटोकल (सहमति) मा हस्ताक्षर गर्ने राष्ट्रहरू आगामी महिना रुवाण्डाको राजधानी किगालीमा भेला हुँदैछन् । भेलाको उद्देश्य सो पूर्वहस्ताक्षरित सहमतिमा संशोधन गर्नुु हो । यस संशोधनबाट विश्वभर हाइड्रोफ्लुरोकार्वन्स (एचएफसी) को प्रयोगलाई क्रमशः कम गर्दै अन्ततः बन्द गराउने आशा गरिएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु